विश्वकप लिग टु : नामिबिया विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टुमा अन्तर्गत घरेलु टोली नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय...