प्रधानमन्त्रीमा काँग्रेसको दाबी स्वभाविक हो, तर प्रचण्डको पनि दाबी रहन्छ : रेखा शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण...