उम्मेदवारलाई बाढीपीडितको ८ बुँदे कबुलियतनामा, तटबन्ध निर्माण गर्न चासो दिनेलाई भोट
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १२ का वनहरा-दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् । बाढी पीडित...