सत्ता गठबन्धन पवित्र गठबन्धन : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता गठबन्धन पवित्र गठबन्धन भएको जिकिर गरेका छन् । सोमबार काठमाडौँमा गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेला उनले वैचारिक समानता कायम गरेर गठबन्धन गरिएको...