नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड
म्याकलेस्टर । ओक्लाहोमामा ९ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर...