सुडानमा अन्तर साम्प्रदायिक हिंसा, १९ जनाको मृत्यु
काठमाडौँ । सुडानमा जग्गाको स्वामित्वको विवादपछि भएको अन्तर साम्प्रदायिक हिंसामा कम्तीमा १९ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पश्चिम कोर्डोफानको अल लागोवामा भएको यो घटनामा अन्य ३४ जना घाइते...