फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्णसहित गण्डकी प्रदेश टिम च्याम्पियन
गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत ‘फुल कन्ट्याक्ट’ कराँतेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन बनेको छ। नेपाल आर्मीलाई पछि पार्दै गण्डकीले चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको...