प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना हेडक्वाटर मोरङको याङशिला स्थित कालीबक्स गण र पूर्वी पृतना तालिम शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा क्षत्रीले उक्त पृतना हेडक्वाटर, गण...