नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलरको मिसाइल सहयोग गर्ने
काठमाडौँ । नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने घोषणा गरेको छ। घोषणाअनुसार नेदरल्याण्ड्सले युक्रेनलाई करिब १५ मिलियन डलर बराबरको मिसाइल पठाउनेछ। युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन ब्रसेल्समा नाटोका...