यी हुन् आयोगले सार्वजनिक गरेका छ हजार बढी उम्मेदवार
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ। आयोगले मङ्गलवार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो। यस्तै प्रदेशसभातर्फ ३,४८१ जनाको विवरण...