भारतबाट दूध ल्याए नारायणीमा पोख्छौँ : किसान
काठमाडौँ । सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्। केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको...