राष्ट्रपतिको कदमविरुद्ध नागरिकताविहीन संघर्ष समितिले प्रदर्शन गर्ने
काठमाडौँ । आज नागरिकताविहीन संघर्ष समिति नेपालले प्रदर्शन गर्दैछ । दिउँसो १२ बजे समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको भन्दै...