लोकतन्त्र नेपाली जनताको शासन हो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा वाकथन (पदयात्रा)पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा...