काँग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि फाइनल गर्ने
काठमाडौँ । काँग्रेसका सहमहामन्त्रीहरूले देशभरबाट समानुपातिक उम्मेदवारका लागि आएका नामहरूलाई ‘क्लस्टरिङ’ गरेर पेस गरेका छन् । शुक्रबार बसेको पार्टीको संसदीय समितिको बैठकमा ‘क्लस्टरिङ’ गरेर नामहरूको सूची पेस गरिएको सहमहामन्त्री भीष्मराज...