आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजधानीमा विद्यार्थीको प्रदर्शन
काठमाडौँ । भदौ २३ र २४ मा घटेका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन्। मंगलबार त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा घण्टाघर...