राष्ट्रिय सभा बैठक : आज पनि नागरिकता विधेयकमाथि छलफल
काठमाडौा । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको शुक्रबार पनि जारी रहने भएको छ। राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन...