ताप्लेजुङमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु, जनचेतनाको लागि प्रहरीले अभियान थाल्ने
काठमाडौँ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङमा अरिङ्गालले टोकेर एक युवकको ज्यान गएको छ । गए राति अरिङ्गाल झार्न भनेर गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले टोकेर...