युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु
काठमाडौँ । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ। पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित...