आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरूलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । साथै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताएका हुन्...