चुनावका बेला नेपाल आउन प्रवासमा रहेका नेपालीलाई लिङ्देनको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका छन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन...