१४९ बालबालिका गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पुर्याइए
काठमाडौँ । १४९ बालबालिकालाई गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पु¥याएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म २४ बालबालिका...