दक्षिण कोरियामा २४ घण्टामा १ लाख १० हजार कोरोना सङ्क्रमित
काठमाडौँ । दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ कोरोना सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख १०...