काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा !
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए। काँग्रेसले भ्रातृ संस्थाका विधानबारे केही...