प्रचण्डले जनयुद्धमा मारिएका व्यक्तिहरूप्रति माफी माग्नु पर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र त्यसपछि मारिएको व्यक्तिहरूप्रति माफी माग्नुपर्ने बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको अवसरमा...