लोसपाको कार्यकारिणी समितिको बैठक सम्पन्न , अन्तरिम विधान संशोधनसहित पारित
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक आज (आइतबार )सम्पन्न भएको छ । बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । यसैबीच,...