सर्वनाम शिक्षालयका होस्टेल वार्डेनलाई पठाइयो पुर्पक्षका लागि थुनामा
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका-६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश केदारनाथ...