काँग्रेस नेता कोइरालाले बोलाए छुट्टै भेला, मुख्य यी तीन विषयमा छलफल हुने
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी...