हवाई सेवा हडताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणले दियो चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक सङ्घले बुधवारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।...