एन्फा कार्यसमितिमा पनि नेम्वाङलाई स्पष्ट बहुमत, नेपाल नफर्कने अलमुताईरीको सङ्केत
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको नेतृत्वमा चुनिएका पङ्कजविक्रम नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । फुटबल सङ्घको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी...