भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौँडामा २ जनाको मृत्यु
काठमाडौँ । हेटौँडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भारतबाट ग्यास बोकेर आएको एनएल-०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौँडा बजारतर्फ आउँदै गरेको ना ६१...