बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ
मङ्गलबारे । जबरजस्ती करणी गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको...