काठमाडौँ महानगर अपडेट : फराकिलो मतान्तरसाथ डङ्गोलको अग्रता कायमै
काठमाडौँ । काठमाडौँ महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर...