काठमाडौँ महानगर : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्।...