सोलुखुम्बुमा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते
काठमाडौँ। सोलुखुम्बुको नेलेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ । हिजो (सोमबार) राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको...