२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्धक बनाएर १२ बर्सिया बालिकामाथि बलात्कार, आरोपी ३ महिनापछि पक्राउ

अ+ अ-

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–९ बाट बालिकालाई अपहरण गरेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २०७८ माघ १० मा १२ बर्सिया बालिका अपहरणमा परेकी थिइन् । उनलाई त्यहाँबाट काठमाडौँमा ल्याएर बन्धक बनाएको अवस्थामा माघ २० मा प्रहरीले उद्धार गरेको थियो ।

बन्धक बनाएर बलात्कारमा संलग्न रौतहटको कटहरिया नगरपालिका–७ घर भएका २० वर्षीय अफरोज अन्सारीलाई पक्राउ गरेको छ । वैशाख १७ मा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । आरोपीले बालिकालाई बारा र काठमाडौँमा पटक पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कलैया–९ स्थित साथीको घरमा जाने क्रममा युवकले ती बालिकालाई अपहरण गरेका हुन् । आरोपीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।