काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : नेत्री सिंह
काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छन् । नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना...