सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना...