चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध मुद्दा
ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलब नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गरेकी छन् । आफूलाई चार वर्षसम्म तलब नदिएर...