पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण
लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रपति...