महामारी र विपद् सामना गर्न संयुक्त तयारी गरौँ: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रूपमा तयारी गर्नुपर्ने बताएका छन् । श्रीलङ्काको...