प्रधानमन्त्री देउवा सोमबार मोरङ आउने
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने कार्यक्रम रहेको छ । उनी यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन्। सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले...