बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन
काठमाडौँ । बहराइनमा पस्मिना सल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा...