भूपू–गोर्खाको समस्या समाधान गर्न दूतावासद्वारा गृहकार्य सुरु
काठमाडौँ । लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ। दूतावासले भूपू गोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो। बेलायत सरकारसँग कहिले वार्ता सुरु...