१३ फाल्गुन २०७८, शुक्रबार
सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदै छ : नेता रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग...