१३ फाल्गुन २०७८, शुक्रबार
महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित
काठमाडौँ । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...