दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक नपर्ने
काठमाडौँ । दुबई जाने नेपाली यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ । नेपाल एयरलाइन्सले सूचना प्रकाशित गरी उक्त निर्णयबारे जानकारी दिएको हो । तर,...