मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता छ: ठाकुर
काठमाडौँ । लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताएका छन् । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बिच प्रादेशिक कार्यालयको समुद्घाटन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका...