रात्रिकालीन व्यवसाय आजदेखि खुला हुने
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आज (आइतबार)देखि खुला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि...