सकियो पलविरुद्धको अनुसन्धान
काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ...