बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य
बागमती। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्नुपर्ने धारणा राखेकी छन् । उनले विगतका सबै कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् । प्रमुख प्रतिपक्षी दलको...